![]() |
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष लगायतले आगामी आर्थिक वर्ष २०७३,७४को बजेट ठूलो आकारको र वितरणमुखी भयो भनी गरेको आलोचनाको पछाडि कुनै दम नरहेको टिप्पणी गर्नुभएको छ । उहाँले बजेट समाजवाद उन्मुख रहेको पनि प्रष्ट पार्नु भएको छ ।<iframe width="640" height="415" src="https://www.youtube.com/embed/-yeIxfSMpT4" frameborder="0" allowfullscreen></iframe>
![]() |

0 comments:
Post a Comment