![]() |
जेष्ठ १९, २०७३
रक्सी खाएर हल्ला गरेको आरोपमा प्रहरी हिरासत पुगेका टिकबहादुर राईलाई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले हत्या अभियोग लगाएको छ ।महानगरीय प्रहरी वृत्त बौद्धले राईको हत्यामा संलग्न रहेको अभियोगमा घटनाको दिन राईसँगै हिरासतमा रहेका केशव पुलामी मगर, प्रकाश सुब्बा र दावा लामालाई पक्राउ गरी हत्याको आभियोग लगाएको हो । ![]() |

0 comments:
Post a Comment